सूर्यकिरण प्रधानमन्त्रीको प्रेस संयोजक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन् ।
शर्मासँग लामो समयदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डको प्रेस संयोजक भएर काम गरेको अनुभव रहेको छ ।
माओवादी केन्द्र निकट प्रेससेन्टर नेपालका उपाध्यक्ष समेत रहेका शर्माले दुई दिनअघि प्रधानमन्त्री प्रचण्डको प्रेस संयोजकको औपचारिक नियुक्ति पाएका हुन् ।
प्रतिकृया दिनुहोस