• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नारायणकाजीले गृह पाउँदा भौतिक एकीकृत समाजवादीलाई

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पाउने भएका छन् ।  गठबन्धन दलको बैठकमा गृह मन्त्रालय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पाउने सहमति भएपछि श्रेष्ठ गृहमन्त्री बन्ने निश्चि जस्तै भएको हो ।

श्रेष्ठले समालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । एकीकृत समाजवादीले आफूले पाउने मन्त्रालयको टुंगो लगाउन बैठक बसिरहेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालय र पर्यटन माओवादीले नै राख्ने पक्का भएपनि सामान्य प्रशासन मन्त्रालय भने हेरफेर हुन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर