• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सत्ता साझेदार दलको बैठक सकीयो, मन्त्रीहरूको सफथ भोलि

काठमाडौं ।  मन्त्रालय भागण्डा र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकिएको हो । 

बैठकले  मन्त्रालय भागबण्डाको टुंगो लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम खाका ल्याए पछि मन्त्रीहरुले भोली सफथ लिने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । भोलि सपथ ग्रहण गराउने र केही कुरा मिलाउन बाँकी रहेको उनले बताए ।  

गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने र मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकि रहेको जनाइएको छ। भोलि बीहीबार फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर