• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कर्णालीको बजेटः३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०र८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ।

प्रदेश सभाको आजको बैठकमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेका हुन्। 

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर