जाजरकोट भूकम्पः १० तस्वीरमा हेर्नुस
काठमाडौं । राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको भूकम्पपछि जाजरकोट र पश्चिम रुकुममा सवैभन्दा धेरै क्षेती भएको छ । भूकम्पले भारतको नयाँ दिल्लीदेखि काठमाडौंसम्म धक्का दिएको थियो ।
भूकम्पले १२८ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोट र रुकुम बाहेक छिमेकी जिल्लामा पनि घरहरु भत्किएका छन् ।
पीडितहरुको उद्धार कार्य चलिरहेको र मानवीय तथा भौतिक क्षेतीको विवरण संकलन भईरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस