काठमाडौंको टुँडिखेलमा तमु ल्होसारको रौनक (फोटो फिचर)
काठमाडौं । गुरुङ समुदायले आज (आइतबार) आफ्नो सवैभन्दा मुख्य पर्व ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । सोही अवसरमा लिइएका केही तस्वीरहरुः
तस्वीर गोरखापत्रबाट:
प्रतिकृया दिनुहोस