• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

२०२३ लाई २२ तस्वीरमा हेर्नुस (फोटो फिचर)

काठमाडौं । आजदेखि सन् २०२३ बिदा भएको छ । एक वर्षमा   विश्वभर राजनीतिक परिवर्तनका साथै विभिन्न हिंसात्मक द्वन्द्व भए । जसका कारण धेरै मानवीय तथा भौतिक संरचनाको क्षति हुन पुग्यो । 

इजरायल र हमासबिचको युद्धमा ११ हजार मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए । इजरायलको गाजा क्षेत्रमा पढ्दै कमाउँदै परियोजना अन्तर्गत गएका १० नेपालीले समेत ज्यान गुमाउनुपर्यो । एक विपिन जोशी अझै वेपक्ता छन् । 

यस्तै टर्की, म्यानमार, अफगानिस्तानमा भूकम्प जाँदा मानवीय र भौतिक संरचनामा क्षति पुग्यो । नेपालमा जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६।४ रेक्टरस्केलको भूकम्पमा १५७ जनाले ज्यान गुमाए । 

रुस यक्रेनको युद्ध यस वर्ष पनि कायम नै रह्यो । जसमा छ नेपालीको मृत्यु भएको पुष्टि नै भएको छ । सन् २०२३ मा महिला विश्वकप फुटबल समेत सम्पन्न भयो । जसको उपाधि स्पेनले जित्न सफल भयो । 

 भारतको उत्तरपूर्वी राज्य आसामको नागाउँ जिल्लाबाट देखिएको सन् २०२३ को अन्तिम सूर्यास्त । 

तस्बिरः रासस, अन्तर्राष्ट्रिय सञ्चार माध्यम

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर