• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

भीम सार्कीले पुरा गरे क्रिकेटमा पहिलो सतक

काठमाडौं । नेपाली राष्ट्रिय टिमका ब्याटर भीम सार्कीले क्रिकेट जिवनकै पहिलो सतह हानेका छन् । क्यानडा विरुद्ध आज भएको ओडीआई सेरिजको तेस्रो खेलमा अनिलले सतक पुरा गरेका हुन् । 

तेस्रो नम्बरमा मैदान छिरेका मध्यक्रमका ब्याटर भीमले १ सय २७ बलमा १२ चौका र १ छक्का सहित शतक पूरा गरेका हुन् । उनले ७८ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेका उनले करिअरकै पहिलो शतक पूरा गरे । शतकनजिक पुग्दा भने उनले केहि संघर्ष गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर