• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नेपाल प्रहरीका आठ डीएसपीको बढुवा, काे काे परे ?

काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठ जना एसपीमा बढुवा भएका छन् । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

ढकेन्द्र खतिवडा, अंगुर जि।सी।, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर