• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

भारत मेघालयमा ३ नेपालीको घाँटी रेटेर हत्या

काठमाडौं । भारतको मेघालयमा तीन नेपालीसहित ४ जनाको घाँटी रेटेर हत्या भएकाे छ।


शनिबार स्थानीय उम्प्लेङ बजार पछाडि चार वटा शव फेला परेको प्रहरीले जनाएको छ। पूर्वी जैन्तिया हिल्स (ईजेएच) मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआईटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन्।
 
मृत्यु हुनेमा नेपालको इलाम घर भएका रवि राई पनि छन् भने अन्य दुइकाे सनाखत भएकाे छैन ।

एकजना धरान र एकजना भोजपुर घर भएका व्यक्ति रहेको बताइएकाे छ । अर्का एक भने भारतीय मुलका रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर