• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

`म देउवा भेट्न बुढानिलकण्ठ गएकाे खबर झुट हाे´- अध्यक्ष दाहाल

धुलिखेल। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सत्ता गठबन्धनकाे फेरबदलमा आफ्नाे नाम जाेडिनु दुर्भाग्यपूर्ण भएकाे बताएका छन्। 

संसदमा रिपोर्टिङ गर्ने पत्रकार र राष्ट्रिय सभाका पदाधिकारबीचकाे छलफलमा उनले पत्रकारहरुकाे प्रश्नको जवाफ दिदै उनले सत्ता टिकाउन वा ढलाउन आफू कांग्रेस सभापति शेरबहादुर देउवाकाे घरमा नगएकाे बताएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर