बैंककमा ओली-मोदी साइडलाइन भेटवार्ता

काठमाडाैं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच थाइल्याण्डमा साइडलाइन भेट भएको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहोस