• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

संघीय संसदकाे बजेट अधिवेशन सुरू (भिडियाे)

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरू भएको छ। आजको बैठक संसदको बर्खे अधिवेशनको पहिलो बैठक हो।

बजेट अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुनेछ।

यसपालि बजेटसँगै अरू विधेयकहरू पनि टुंग्याउने तयारी छ। 

विशेषगरी विद्यालय शिक्षा विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी छ। 

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बाेधन गरिरहेका छन् । प्रधानमन्त्री केपी अेालीले पनि सम्बाेधन गर्ने भनिएपनि अन्तिम समयमा स्थगित भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर