• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

भारत उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्रुको मृत्यु

काठमाडाैं | भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

भागीरथी नदी नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। 

दुई जना गम्भीर घाइते भएका छन् । प्रहरी, सेना बल, विपद् व्यवस्थापन टोली एम्बुलेन्ससहित घटनास्थलमा पुगेका छन् । 

हेलिकप्टर तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर