• २०८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025

अमेरिकामा मेसीको मायामीको ओरालो यात्रा

काठमाडौं । अमेरिकन सकर लिगमा अर्जेन्टाइन सुपरस्टार लियोनल मेसी नेतृत्वको इन्टर मायामीले लगातार ओरालो यात्रा गरिरहेको छ ।

आज विहान सम्पन्न सकर लिगको १४ अचरणको ओरल्याण्ड सिटी विरुद्धको खेलमा मायामीले ३–० गोलको हार खाएको हो । 

ओरल्याण्ड विरुद्धको खेलमा पहिलो हाफमा १–० गोलले पछि परेको मायामी दोस्रो हाफमा थप २ गोल खान  पुग्यो । 

मायामीले बल पोसेसनमा पकड जमाएपनि अन टार्गेट सट भने प्रहार गर्न सकेन । 

मायामीले पछिल्ला ५ खेलमा तीनमा हार एक जित र एक बराबरी खेलेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर