आइतबार सार्वजनिक बिदा (सूचना)

काठमाडाै । सरकारले जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएकाे छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि आगामी आइतबार काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
प्रतिकृया दिनुहोस