• २०८२ जेठ ३० शुक्रबार
  • Friday, 13 June, 2025

यी हुन् एमाले अखिलमा निर्विरोध भएका पदाधिकारी र केन्द्रीय सदस्य

काठमाडाैं । नेकपा (एमाले) काे विद्यार्थी सँगठन अनेरास्ववियुको २४ औँ महाधिवेशनमा सचिवालय सदस्यसहित ११ जना विद्यार्थी निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार अध्यक्षसहित पदाधिकारी र केन्द्रीय समितिका अधिकांश पदमा तेब्बर उम्मेदवारी पर्दा सचिवालय, आयोग र केन्द्रीय सदस्यमा गरेर ११ जना निर्विरोध निर्वाचित भएका हुन्। 

सचिवालय सदस्य

बिहानी पंगेनी, सचिवालय सदस्य, विश्वविद्यालय राष्ट्रिय कमिटी

केन्द्रीय सदस्य

निर्जला पोखरेल, बामगती महिला

रीया मगर, बागमती महिला

अस्मिता रेग्मी, बागमती महिला

सिद्धान्त भट्ट, त्रिवि केन्द्रीय क्याम्पस

सन्ज्योति नेम्वाङ, जनजाती महिला

रञ्जता घतानी, दलित महिला

मनिसा भुल, पिछडिएको क्षेत्र महिला

निर्वाचन आयोग सदस्य

प्रार्थना डोटेल, महिला

लेखा आयोग सदस्य

उत्सवी ढकाल, महिला

रेखा तिवारी, महिला

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर