• २०८२ भदौ ६ शुक्रबार
  • Friday, 22 August, 2025

अर्थमन्त्रीले गरे एकैपटक ६८ जना उपसचिवको सरुवा को कहाँ (सूचिसहित)

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैपटक ६८ जना उपसचिवको सरुवा गरेका छन् । मन्त्री पौडेलले बुधबार ६८ जना उपसचिवहरुको सरुवा गरेका हुन् ।

ठूला करदाता कार्यालयमा नारायण प्रसाद रेग्मी, तीर्थराज बराल, सीता बर्तौला कोइराला, संगिता घिमिरे सुवेदी, अम्बिका खनाल र रामप्रमोद यादव सरुवा भएका छन् ।

मुकुन्द पोख्रेल आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर गएका छन् । अर्जुन न्यौपाने आन्तरिक राजस्व कार्यालय कोटेश्वर गएका छन् ।

को कहाँ  सरुवा भए ?

उपसचिव सरुवा पदस्थापना.pdf

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर