शुशीलाकाे क्याविनेटमा ओमप्रकाश, कुलमान, बालानन्द र सुदनकाे चर्चा

काठमाडौं । सुशीला कार्कीकाे मन्त्रिपरिषदमा नेपाली सेनाका सेवा नबृत्त अधिकारी बालानन्द शर्मा गृहमन्त्री, अधिवक्ता ओेमप्रकाश अर्याल कानूनमन्त्री, कुलमान घिसिङ उर्जामन्त्री र जेनजीका प्रतिनिधि सुधन गुरूङसमेत बन्त्री बन्ने चर्चा छ ।
अर्याल काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन् ।
अर्याल पछिल्लाे पटक प्रधानसेनापति र राष्ट्रपतिसँगकाे वार्तामा समेत संलग्न थिए ।
यस्तै विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङकाे नाम पनि भावि मन्त्रीकाे रूपमा चर्चामा छ ।
प्रतिकृया दिनुहोस