• २०८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025

हुलमुलमा नक्कली कागजात बनाएर निस्केका रवि फर्किए कारागार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।
जेनजी प्रदर्शन उग्र बनेपछि उनलाई कार्यकर्ता र नेताहरूले कारागारबाट निकालेका थिए।
शनिबार दिउँसो फेसबुकमार्फत जानकारी दिएपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए।
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी प्रक्रिया पूरा गरेर नख्खु कारागार फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।

शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए । त्यसपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए ।

रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर