• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

बालेनका सल्लाहाकार गृहमन्त्री, कुलमानलाई तीन मन्त्रालय

काठमाडौं । अन्तरिम मन्त्रिपरिषदमा तीन जना मन्त्री थपिएका छन् । पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रोमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज एक विषेश समारोहबीच शीतल निवासमा अर्थमन्त्रीका रुपमा रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्यालको सपथ गराएका हुन् ।

गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहाकार थिए । प्रधानमन्त्री सुशीला कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर