जेनजी सरकारकाे प्रथामिकतामा काे ? एकैपटक ४८ एसपीकाे सरुवा

काठमाडौं । जेनजी आन्दोलनको बलमा स्थापना भएकाे चुनावी सरकनरले आफ्नाे प्रथामिकता सेट गरेकाे छ।
जस अनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सुरुवा भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेको भोलिपल्टै उनीहरुको सरुवा भएकाे हाे ।
हिजै (मंगलबार) गरिएको सरुवाको सूची केहीबेरअघि मात्र सार्वजनिक गरिएको हो ।
को कहाँ पुगे ?
प्रतिकृया दिनुहोस