• २०८३ असोज ३ शनिबार
  • Saturday, 19 September, 2026

इन्टर मायामीमा मेसीको सय गोल, ३९ वर्षमा ४९ उपाधि 

काठमाडौं । अमेरिकामा सकर लिग खेलीरहेका अर्जेन्टिनाका सुपर स्टार लियाेनल मेसीले १०० गाेलकाे काेशेढुंगा पार गरेका छन् ।

आज बिहान भएकाे काम्पेनस कपमा सिआरयु विरुद्ध हेड गाेल गरेसँगै उनकाे अमेरिकामा गाेल सँख्या १०० पुगेकाे हाे । 

मायामीले मेक्सिकन च्याम्पियन क्रुल अजुललाई २–० गाेलले हराएर उपाधि पनि जितेकाे छ ।

याे सँगै ३९ वर्षका मेसीका हातमा ४९ वटा उपाधि परेका छन् । मेसीले आजकाे खेलमा हेड मार्फत गाेल गरेका थिए ।

अर्काे गाेल ब्राजिलियन स्टार कासेमिराेले गरे । 

मेसीले यस अघि विश्वकप ला लिगा च्याम्पियन्स लिग लगायतका उपाधि जितिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर