• २०८३ कार्तिक १६ सोमबार
  • Monday, 2 November, 2026

बार्सिलाेनासँगकाे रियलकाे ३ अंककाे दुरी

काठमाडौँ । तनावपूर्ण एक सातापछि किलियन एमबापेले गरेको गोलमा रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रेसिङ सान्टेन्डरलाई ३–० ले हराएको छ । फ्रान्सेली खेलाडी बालोन डेओर जित्न असफल रहे ।

यस्तै चिनिया नेता माओ चेतोङविरुद्ध उनको भनाइ विवादमा परेपछि माफि माग्नु परेको थियो । तर मैदानमा एमबापले त्यसको अवसर देखाएनन् र पेनाल्टीबाट पहिलो गोल गरे ।

यस्तै जुड बेलिंघम र यान डाइमान्डेले पनि एक एक गोल गरे । जोसे मोउरिन्होको टिमको सबै प्रतियोगितामा गरेर यो लगातार छैटौ जित हो र उसको २७ अंक भएको छ ।

बार्सिलोना ३० र एटलेटिको म्याड्रिड २७ अंकमा शीर्ष दुई स्थानमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर