• २०८३ मङ्सिर ५ शनिबार
  • Saturday, 21 November, 2026

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीः आज बस्दैछ क्याविनेट बैठक

काठमाडौं । प्ररधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी तिब्र भइरहँदा आज नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दैछ । 

शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर