• मंगलबार २-७-२०७६/Tuesday 05-21-2019/ 03:22 am

करेन्ट लागेर काठमाडाैँमा एककाे मृत्यु

काठमाडौँ । तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • ६ जेठ, २०७६

काठमाडौ । अख्तियार  दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा र युवा स्वरोजगार कार्यक्रमका संयोजकविरुद्ध विशेष

'मलाई छाया सरकारमा रुची छैन´–अमरेश कुमार

  • ६ जेठ, २०७६

काठमाडौ । नेपाली काँग्रेसका नेता अमरेश कुमार सिंहले आफु पार्टीले गठन गरेको छाया सरकारमा नबस्ने स्पष्ट पारेका छन् । पार्टीले छाया सरकारमा आफ्नो नाम

पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिए

  • ६ जेठ, २०७६

जनकपुरधाम । प्रदेश सरकारले ल्याएको प्रदेश संचार विधेयकको बिरोध गर्दै प्रदेश २ का पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिएका छन् । नेपालको संविधानले