• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्व नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । मे १२ अर्थात विश्व नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा नेपाल नर्सिङ संघले आज काठमाडौंमा विभिन्न कार्यक्रम गर्दैछ । फ्लोरेन्स नाइटिंगेलको जन्म दिनको अवसरमा यो दिवस मनाउने गरिएको हो ।  नेपालमा वि.स. २०१३ देखि नर्सिङ पेशा सुरु भएको मानिन्छ ।

विश्व नर्सिङ दिवस हरेक वर्ष मे १२ को दिनमा मनाउने गरिए पनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस माघ १५ गते मनाइन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर