• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 06:30 am

भोडाफोनलाई ७ अर्ब युरोबढी घाटा

तस्विर : वेब

लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । 

भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘जुम एप’मा थपियो नयाँ फिचर

  • १९ जेठ, २०७७

काठमाडौं । भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही फिचर (विषेशता) तथा सेवाहरू थप गरेको छ ।  विषेशगरी जुममार्फत् भएको

अमेरिकाको पहिलो नीजि अन्तरिक्षयान लञ्च

  • १८ जेठ, २०७७

एजेन्सी । नासाका दुई अन्तरिक्षयात्री बोकेर एलन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षयान ‘द क्रु ड्र्यागन’लाई शनिवार लञ्च गरिएको छ । अमेरिको

नासाले अन्तरिक्षमा रकेट पठायो

  • १८ जेठ, २०७७

एजेन्सी । दुई अमेरिकीलाई लिएर एउटा रकेट नेपाली समयअनुसार आइतबार बिहान अन्तरिक्षको कक्षमा प्रवेश गरेको छ। नासाका डग हर्ले र बब बेनकेन चढेको उक्त रकेट