• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विकिन लगाउँदा नर्सको लाइसेन्स रद्द (तस्बिरसहित)

एजेन्सी । सामाजिक सञ्जालमा हामी सधै नै झुमिरहेका हुन्छौ हामी आफनो हरेका कामको बारेमा सामाजिक सञ्जालमा अपडेट गराउँछौ तर कहिले काही त्यही अपडेट हाम्रो लागि निकै भारी पर्छ भन्ने बारे सोचेकै हुदैनौ ।   म्यान्मारकी एक नर्स  नांग मी सानको यही बानीले उनलाई समस्यामा पारेको छ । उनले विकीनी लगाएर मोडल गरेको तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरे लगतै उनको डाक्टरको लाइसेन्स नै रद्द गरिएको छ ।

नर्स नांग मी सानले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलको संज्ञा दिएकी छिन् ।

काउन्सिलले भने नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ । 

 


             

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर