• बुधबार ११-१४-२०७६/Wednesday 02-26-2020/ 06:39 am

क्षतिपूर्ति वापतको रकम नलिने बिर्तामोड मेयर सिवाकोटीकाे घोषणा

काठमाडौं । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले केही अगाडी भएको आन्दोलनका क्रममा भएको क्षति को क्षतिपूर्ति स्वरुप आएको रकम नलिने घोषणा गरेका छन् ।

उनले गृह मन्त्रालयद्वारा गठित समितीको सिफारिसमा आएको ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन्। उक्त रकम को निर्णय ३ महिना अगाडी भएको भएपनी आफु लिन अनिच्छुक भएको कारण हालसम्म उक्त रकम नलिएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारि गराएका छन्।

नेकपा (नेकपा) को जिल्ला समिती र नगर समिती ले मेयर धुर्ब सिवाकोटी लाई बोलाएर उक्त बिषयमा परामर्श गरेको थियो । 
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

  • १३ फाल्गुण, २०७६

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र