• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:46 pm

एण्डी मुरेले युएस ओपन नखेल्ने

एजेन्सी– पूर्व विश्व नम्बर एक एण्डी मुरेले आउँदो महिना हुने युएस ओपन टेनिसमा एकल तर्फको प्रतिस्पर्धामा सहभागी नहुने बताएका छन् ।

बेलायती मुरेले ‘हिप’ शल्यक्रियापछि पहिलो पटक सोमबार पहिलो एकल प्रतिस्पर्धामा सहभागी भएका हुन् । गएको जनवरीमा उनको हिपको शल्यक्रिया भएको थियो ।

सोमबार भएको खेलमा खेलमा उनी फ्रान्सका रिचार्ड ग्यासक्वेटसँग ६–४ र ६–४ को सेटमा पराजित भए । मुरेसँग यो खेलअघि युएस ओपनका लागि वाइल्ड कार्ड प्रवेश लिने या नलिनेबारे सोधिएको थियो ।

३२ वर्षका मुरेले खेल अघि निर्णय लिन सक्छु जस्तो नलागेको बताएका थिए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेस्सी पुनः चोटग्रस्त, आजको खेलमा मैदानबाहिर

  • ८ भदौ, २०७६

एजेन्सी । बार्सिलोनाका प्लेमकेर लियोनल मेस्सीले पुनः चोट बोकेका छन् । चोट बोकेका कारण ला लिगाअन्तर्गत आज राति हुने रियल बेटिसविरुद्धको खेलमा मेस्सी

ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

  • ८ भदौ, २०७६

एजेन्सी । स्पेनी लिग ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड र भाल्लाडोलिडले बराबरी खेलेका छन् । रियलको घरेलु मैदानमा भएको खेलमा रियल

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग स्तब्ध

  • ८ भदौ, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा