• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज नेपाल आउने

काठमाडौं । चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् ।  उनी चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारधारा सम्बन्धी प्रशिक्षण कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । 

उनी सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा नेपाल आउन लागेको नेकपाको विदेशविभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर