चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज नेपाल आउने
काठमाडौं । चीनको अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ आज १२ः२५ बजे काठमाडौं आइपुग्ने भएका छन् । उनी चीनका राष्ट्रपति सी जिनपिङ्गको विचारधारा सम्बन्धी प्रशिक्षण कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ ।
उनी सत्तारुढ नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको आतिथ्यतामा नेपाल आउन लागेको नेकपाको विदेशविभागका उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
प्रतिकृया दिनुहोस