• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मरेको पिताको खरानी नङमा सजायर छोरीले बिहे गरेपछि...

लण्डन । ब्रिटेनको एक दुलहीले आफनो पिताको खरानीलाई आफनो नङमा सजाएकी छन् । क्यानसको कारण उनको पिताको ४ महिना अगाडी मृत्यु भएको थियो । 

उनले आफुले पिताको अस्थिरलाई नङमा सजाएको विषयमा भनिन् –‘म मेरो पितालाई मेरो बिवाहमा सँगै राख्न चाहन्छु । त्यसैले यसरी सजायकी हुँ । अब मेरो पिता मसँगै हुनेछन् ।’ 

उनको बिवाह अगाडी नै फिक्स भएको थियो तर पिता क्यानसरको कारण मरेपछि बिवाह सारेका थिए । उनले पिताको खरानीलाई विभिन्न रङगहरुमा मिसायर नङमा लगाएकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर