विश्वकप छनोट : अष्ट्रेलिया विरुद्ध नेपालको कमजोर सुरुवात
अष्ट्रेलिया । विश्वकप छनोटका लागि अष्ट्रेलिया पुगेको नोली राष्ट्रिय टिमले अष्ट्रेलिया विरुद्ध कमजोर सुरुवात गरेको छ । क्यानबेराको स्टेडयम क्यानबेरामा जारी खेलमा नेपालले पहिलो हाफको छैटौं १९ औं र २३ औं मिनेटमा गरी ३ गोल खाएको छ भने कुनै गोल गर्न सकेको छैन ।
सुरुवातमै घरेलु टोलीको दबाबमा परेको नेपाललाई साथ दिन २५ हजार दर्शक अट्ने स्टेडियममा नेपालीहरुको बाक्लो उपस्थिति छ । दर्शकहरुले नेपाल....नेपाल भन्दै हुटिङ गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस