यस्तो देखियो नेकपा सुर्खेतको चियापान [फोटोफिचर]

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतको चियापान भव्य रुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा भएको कार्यक्रममा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । 

सत्तारुढ नेकपाले काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकै दिन सुर्खेत कमिटीले पनि शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो । 

समाचार दैनिकका लागि सुर्खेत संवाददाता विवशकुमार सेजुवालले क्यामेरामा केही तस्बिरहरु कैद गरेका छन् । हेरौं केही तस्बिर :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर