• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 01:55 am

यस्तो देखियो नेकपा सुर्खेतको चियापान [फोटोफिचर]

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतको चियापान भव्य रुपमा सम्पन्न भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा भएको कार्यक्रममा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । 

सत्तारुढ नेकपाले काठमाडौंमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकै दिन सुर्खेत कमिटीले पनि शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो । 

समाचार दैनिकका लागि सुर्खेत संवाददाता विवशकुमार सेजुवालले क्यामेरामा केही तस्बिरहरु कैद गरेका छन् । हेरौं केही तस्बिर :

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विराटनगरका चोकहरुमा चार आकाशे पुल बन्ने पक्का

  • ४ मङ्सिर, २०७६

विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल बन्ने भएको छ । महानगरपालिकाले आकाशे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सञ्चालन हुन सकेन

  • ४ मङ्सिर, २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको तीन महिना पुगे पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन । गत भदौ १ गते बर्खे अधिवेशन समापनसँगै स्थगित

आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव

  • ३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाएकी छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव