• २०८३ श्रावण ३० शनिबार
  • Saturday, 15 August, 2026

धनुषामा गोली चल्यो, एक जनाको मृत्यु

धनुषा । धनुषामा गोली चलेको छ ।  जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १४ स्थित विद्युत प्राधिकरण कार्यालय नजिक गोली प्रहार गरी एक जनाको हत्या भएको बताइएको छ  ।

थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर