• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

पत्रकारको प्रश्नको जवाफ दिन नसकेर भाग्दै गरेको मेयरको भिडियो भाइरल

एजेन्सी । चिल्लीमा बिहीबार एक मेयरले पत्रकारहरुको प्रश्नको उत्तर नदिई कुदेर भाग्दै गरेको भिडियो भाइरल बनेको छ । पत्रकारहरुले अप्ठेरो प्रश्न गरेपछि उनी भागेको बताइएको छ ।

सान्टियागो डि चिलीस्थित प्रोभिडेन्सिया कम्युनकी मेयर इभिलिन म्याथी कुदेर भाग्दै गरेको भिडियो सार्वजनिक भयो । जसलाई मानिसहरुले हास्यास्पद भनिरहेका छन् ।

मेयर म्याथीले सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना गरेकी थिइन् । चिलीमा यतिबेला आन्दोलन चलिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर