• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एडीबीको लक्ष्यअनुसार विकास परियोजनामा प्रगति भएन


काठमाडौं। एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा देशका विभिन्न भागमा सन्चालित विकास निर्माणका परियोजनाले लक्ष्यअनुसार प्रगति नगरेका पाइएको छ ।

एडीबीको ऋण सहयोगमा सन्चालित आयोजनाको समीक्षा बैठकमा सन् २०१९ का लागि निर्धारण गरिएका लक्ष्य पूरा हुन नसकेका विवरण प्रस्तुत भएका हुन् ।

एडीबीका आयोजनाको ५४ प्रतिशतमात्र ठेक्का लागेको र ५५ प्रतिशत रकम निकासा भएको तथ्यांक छ ।

बैठकका सहअध्यक्ष अर्थसचिव शिशिर ढुंगानाले यसले आफूहरु कतै चुकेको प्रतिविम्बित भएको भन्दै सबैपक्ष मिलेर लक्ष्य हासिलका व्यवधान हटाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर