• शनिबार ३-२०-२०७७/Saturday 07-04-2020/ 08:43 pm

लक्ष्मण तामाङले दिलाए कराँतेको पुरुष कुमुतेमा स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लक्ष्मण तामाङले अर्को स्वर्ण दिलाएका छन् । तामा«ङले कराँतेको पुरुष कुमुतेमा  नेपालको लागि स्वर्ण जितेका हुन् ।

 ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १(० ले पराजित गरे ।

१३ औं साग : नेपालको खातामा ६ स्वर्ण

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको सहज जित

  • २० असार, २०७७

एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा एट्लेटिको मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको

लिभरपुललाई सिटीले ४–० गोल अन्तरले हरायो

  • १९ असार, २०७७

इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४–० गोल अन्तरले पराजित भएको छ । आज विहान भएको खेलमा २५ औं मिनेटमा पेनाल्टी

रियलद्वारा गेटाफे पराजित, शीर्ष स्थानको रियललाई ४ अंकको अग्रता

  • १९ असार, २०७७

स्पेनिस ला लिगा फुटबलमा उपाधि दावेदार रियल मड्रिडले गेटाफेलाई हराएको छ । गएराति घरेलु मैदानमा रियलले गेटाफेलाई १–० ले हराएको हो । रियलको जितमा