• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

लक्ष्मण तामाङले दिलाए कराँतेको पुरुष कुमुतेमा स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लक्ष्मण तामाङले अर्को स्वर्ण दिलाएका छन् । तामा«ङले कराँतेको पुरुष कुमुतेमा  नेपालको लागि स्वर्ण जितेका हुन् ।

 ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १(० ले पराजित गरे ।

१३ औं साग : नेपालको खातामा ६ स्वर्ण

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर