लक्ष्मण तामाङले दिलाए कराँतेको पुरुष कुमुतेमा स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा लक्ष्मण तामाङले अर्को स्वर्ण दिलाएका छन् । तामा«ङले कराँतेको पुरुष कुमुतेमा नेपालको लागि स्वर्ण जितेका हुन् ।
५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १(० ले पराजित गरे ।
प्रतिकृया दिनुहोस