• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 04:48 pm

धरानमा कांग्रेसको नेतृत्वमा सबैको विजय भयो : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धरानमा भएको नेपाली कांग्रेसको विजयीलाई ‘नेपाली कांग्रेसको नेतृत्वमा भएको सबैको विजयी’को रुपमा लिएको बताएका छन् । 

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले धरानको विजय विशेष महत्वपूर्ण भएको भन्दै देशभरिनै महत्वपूर्ण सन्देश दिएको बताए । ‘धरानमा नेपाली कांग्रेसले विजयी हासिल गर्दै गर्दा केवल नेपाली कांग्रेस पार्टी र यसले मात्र भन्दा पनि सबैको विजयी भएको भन्ने मत हामिले राखेका छौं ।’ उनले भने । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उपत्यकामा थप ७५५ जनामा कोरोना पुष्टि

  • ८ असोज, २०७७

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष गरि ६०९ जना,

पाल्पा पहिरो अपडेटः एक महिलाको मृत्यु, ५ जना अझै बेपत्ता, उद्दारमा समस्या

  • ८ असोज, २०७७

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने सोही वडाको बेलौजाका दुई घर

त्रिभुवन राजपथ अवरुद्ध

  • ८ असोज, २०७७

मकवानपुर । भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि