• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ललितपुरको जावलाखेलमा टपरी मोःमोः को आउटलेट्स खुल्ला

ललितपुर । मःमःको पारखीहरुलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा मःमः स्टेशन खुलेको छ ।

टपरी मोःमोः नामको आउटलेट्स जावलाखेलको प्रेरा बिजनेश कम्प्लेक्समा खुलेको हो । मम पारखीहरुलाई स्वस्थ ममका लागी टपरी भन्ने स्लोगनका साथ एकै छानामुनी मःमःका बिभिन्न परिकार पाइने टपरी मःमःका बिकल्प खनालले जानकारी दिए ।

तारे होटल र महँगा रेस्टुरेन्टदेखि सहरको टपरी मःमः सम्मले नेपाली जिब्रो तताउँदै आएको छ। यस्तो अवस्थामा टपरी मःमःले आम पारखीहरुको मन जित्ने विश्वास लिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर