• मंगलबार १२-१८-२०७६/Tuesday 03-31-2020/ 04:51 am

सामसङले स्मार्टफोनको मूल्य घटायो

सामसङले होली पर्वलाई लक्षित गर्दै ‘होली रंगोत्सव’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले होलीको अवसरमा बजारमा रुचाइएका दुई स्मार्टफोनको मूल्य घटाएको हो ।

त्यसमा ‘ग्यालेक्सी एटु कोर’ र ‘ग्यालेक्सी ट्वान्टी एस’ रहेका छन् । यसअघि ६ हजार नौं सय ९९ रुपैंया पर्ने सामसङ ग्यालेक्सी एटु कोर अब ६ हजार चार सय ९९ रुपैंयामा खरिद गर्न सकिने भएको छ ।

त्यस्तै ग्यालेक्सी ट्वान्टी एस अन्तर्गत ३ जिबी र्‍याम र ३२ जिबी रोम रेहको फोन अब १८ हजार ८ सय ९९ रुपैंयामा प्राप्त गर्न सकिने छ । ४ जिबी र्‍याम र ६४ जिबी रोम रहेको फोन १९ हजार ९ सय ९९ रुपैंयामै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाल हुँदै चीन तस्करी हुने सालकमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस भेटिएको पुष्टि

  • १४ चैत, २०७६

एजेन्सी । चीनमा तस्करी गरेर पुर्याइएका सालकमा कोभिड–१९ सँग मिल्दोजुल्दो भाइरस पाइएको पुष्टि भएको छ ।  भविष्यमा यस प्रकारका संक्रमण रोक्नु छ भने

नेपाल टेलिकमको एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने

  • १२ चैत, २०७६

काठमाडौँ । नेपाल टेलिकमले एडिएसएल तथा एफटिटिएचमा पैसा सकिए पनि नेट चल्ने व्यवस्था गरको छ । यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको

कोरोना प्रभावः स्मार्टफोनको बिक्रिमा हालसम्मकै उच्च गिरावट

  • ९ चैत, २०७६

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्व बजारमा स्मार्टफोनको बिक्रीमा हालसम्मकै सबैभन्दा उच्च गिरावट आएको छ ।  अनुसन्धान संस्था स्ट्राटेजी