• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 01:20 pm

ला लिगा सहित स्पेनमा हुने सबै खेल अनिश्चितकालका लागि स्थगित

एजेन्सी । ला लिगासहित स्पेनका सबै फुटबल गतिविधिहरु अनिश्चित समयका लागि स्थागित भएका छन्।

कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएपछि त्यसविरुद्धको अभियानमा लागेको स्पेनले सबै फुटबल गतिविधि अनिश्चित समयका लागि प्रतिबन्धित गरेको हो ।

मार्चको सुरुमा स्पेनको शीर्ष लिग ला लिगाका दुई चरणका खेलहरु स्थगित गरिएको थियो । स्पेनमा हाल राष्ट्रिय आपतकालको अवस्था छ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

  • २२ चैत, २०७६

 काठमाडौं ।  दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् ।

कोरोनाका कारण बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग रद्द

  • २१ चैत, २०७६

एजेन्सी । कोरोना भाईरसको कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको प्रो लिग रद्द हुने भएको छ । लिगको निर्देशक कमिटिले यस सिजनको लिग रद्द गर्ने निर्णय

सन् २०२० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको सूचीको शीर्ष ५० भित्र मेस्सी परेनन्

  • २१ चैत, २०७६

एजेन्सी । सन् २०२० मा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीको सूची सार्वजनिक गरिएको छ ।  फुटबल अब्जरभेटरी नामक खोजकर्ताले सार्वजनिक गरेको यो वरियता