• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:20 pm

मन्त्री अर्यालद्वारा प्रचण्डलाई खुमलटार पुगेर नयाँ नक्सा हस्तान्तरण

काठमाडौं । भूमी व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छिन् । 

शनिबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर मन्त्री अर्यालसहितको टोलीले उनलाई नक्सा हस्तान्तरण गरेका हुन् । कालापानी, लिम्पुयाधुरासहित नेपालले अक्रिमण गरेको भूभागसहितको नक्सा नेपालले सार्वजनिक गरेको छ । 

सो अवसरमा अध्यक्ष प्रचण्डले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको जानकारी गराएकी छन् । साे अवसरमा मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

भारतले भने नेपालले जारी गरेको नक्सा आफूहरुलाई मान्य नभएको बताएको छ । यसअघि भारतले जारी गरेको राजनीतिक नक्सामा प िनेपालको उक्त भूभाग नसमेटिएपछि चर्को विरोध भएको थियो । 

अहिले भारतविरुद्ध नेपालमा विभिन्न विरोध तथा प्रदर्शन भइरहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कुनै विषयले पनि कोरोनाविरुद्धको ‘युद्ध’लाई कमजोर पार्न हुन्न भन्नेमा स्पष्ट छु : प्रधानमन्त्री [पूर्णपाठ]

  • १२ जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि सरकार तत्पर रहेको बताएका छन् । देशवासीको नाममा सम्बोधन

विदेशमा अलपत्र परेका नेपालीलाई सरकारले समयमै उद्दार गर्छ : प्रधानमन्त्री

  • १२ जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दारका लागि सरकार तत्पर रहेको बताएका छन् । देशवासीको नाममा सम्बोधन

कोरोनाविरुद्धको लडाईं निकै चुनौतीपूर्ण छ भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री

  • १२ जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीबाट आफ्ना जनतालाई जोगाउने कामलाई सरकारले प्रमुख दायित्वको रुपमा लिएको बताएका छन् ।