कार्णालीमा थपिए ३५ जना संक्रमित
सुर्खेत । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै कर्णालीमा मात्र संक्रमण हुनेको संख्या २ सय ३३ पुगेको छ ।
दैलेखमा ९८, सुर्खेतमा ५०, सल्यानमा ४४, जुम्लामा १९, कालिकोट १८, मुगु १, बाजुरा ३, अछाम ३ र बझाङमा ३ जना गरी जम्मा २ सय ३३ मा संक्रमण देखिएको हो ।
अहिलेसम्म कर्णालीमा १ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस