• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 07:23 am

भारतीय साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन

एजेन्सी । बज्र साहित्य परिषदका न्यास कर्मचारी अध्यक्ष तथा बज्रभाषका कवि एवं साहित्यकार देवकी नन्द कुम्हेरियाको निधन भएको छ । उनी ८७ वर्षका थिए । 

उनको मंगलबार बिहान बाजार स्थित आफ्नै घरमा अन्तिम सास दिएका हुन् । उनी राष्ट्रिय स्वयंसेवक संघका संक्रिय कार्यकता थिए । 

उनले सन् १९७५ मा प्रभानमन्त्री इन्दिरा गान्धीद्वारा लगाएको आपतकालको विरोध गरेका थिए । जसको कारण उनलाई १९ महिनासम्म जेलमा राखिएको थियो । उनी बज्रभाषका मूर्धन्य कवि थिए । उनी पछिल्लो ६ दशकलेखि बज्रभाषमा कविता लेख्दै आएका थिए ।
 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोराना कहरमा ‘मृत्युको अघिल्तिर’ 

  • २० असार, २०७७

जन्म र मृत्यु निश्चित छ, अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

  • ८ असार, २०७७

टेक्सस ।  गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा,

बाँच्नका लागि आशाका कविताहरु लेख्ने कवि : उनैले गरे आत्महत्या 

  • ६ असार, २०७७

एजेन्सी । आवश्यक छैन हरेक दुःख कारण भएर मात्र आउनुपर्छ । कहिले काहीँ विना कारण पनि दुःख आउँछ । अनि आवश्यक छैन, निरासना पनि हामीलाई सावधान गरेर आवस् ।