• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ब्रेस्कियाको पोष्टमा ईन्टर मिलानको आधा दर्जन गोल

इटालीयन सिरी ए मा इन्टर मिलानले रेलिगेसनको नजिक रहेको ब्रेस्कियाको पोष्टमा आधा दर्जन गोल गर्दै जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा इन्टरले ब्रेस्कियामाथि ६–० को जित निकाल्यो ।  जितपछि सिरी ए को उपाधि होड रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए ।
जितेपछि इन्टरको ६४ अंक भएको छ भने युभेन्ट्सको ७२ अंक छ । यस्तै दोश्रो स्थानको ६८ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर