• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

काठमाडौं । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई  बाघको छाला एक थान र  हड्डी ११ किलोसहित पक्राउ गरेको हो । 

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा  २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर